बार्सिलोनाको कठिन जित, शीर्ष स्थानमा पकड कायमै
ratopati.com
. १ घण्टा अघि
बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा रायो भायकानोलाई कठिनताका साथ पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। आइतबार राति भएको खेलमा १–० को साँघुर...
Comment
Liked by: