देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा अहिले...
सम्बन्धित विषयहरू
Comment
Liked by: