रौतहटमा करेन्ट लागेर ८४ वर्षीयाको निधन
himalpress.com
. १ घण्टा अघि
रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्र...
सम्बन्धित विषयहरू
Comment
Liked by: