पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३१ अर्ब २ करोड बजेट
khabarhub.com
. २ बर्ष अघि
काठमाडौँ– पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
Comment

यस पोस्ट मा कुनै टिप्पणी छैन। टिप्पणी गर्ने पहिलो हुनुहोस्।
Liked by: