म्यानचेस्टर सिटी नवौँपटक कारबाओ कप च्याम्पियन
shilapatra.com
. १ घण्टा अघि
प्रिमियर लिग प्रतिद्वन्दी आर्सनलविरुद्ध २–० को सहज जित निकाल्दै म्याचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारबाओ) को च्याम्पियन बनेको छ । सिटी नवौँपटक च्याम्पियन बनेको हो । सिटीले पछिल्लो पटक सन् २०२१...
Comment
Liked by: