दरबन्दी विवादले ६ महिनादेखि पठनपाठन ठप्प
gorkhapatraonline.com
. १ घण्टा अघि
कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलानमा भएको विवाद...
Comment
Liked by: