वनजंगल डढेलोबाट जोगाउन सर्लाहीमा ७ दिने अभियान
news24nepal.tv
. १ घण्टा अघि
सर्लाही । चैत बैशाख डढेलोको अत्याधिक जोखिम हुने समय हो । गर्मीसँगै हावाहुरीको समेत मौसम भएकाले यो बेला आगलागी र बन डढेलोको जोखिम अत्याधिक हुने गर्छ । नागरिकको लापारवाही र चेतनाको कमीले गर्दा डढेलो ...
Comment
Liked by: