उपत्यकामा थपिए ३९२४ कोरोना संक्रमित
nepalnews.com
. ४ बर्ष अघि
काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसर...
Comment

Liked by: