फेरि घट्यो सुनको मूल्य, तोलाको २ लाख ७५ हजार ५ सय
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
Comment
Liked by: