तोलामा ६५ सय घट्यो सुनको भाउ
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा छ हजार पाँच सय रुपैयाले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयँमा कारोबार भएको छ । ...
Comment
Liked by: