सर्लाहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
nayapatrikadaily.com
. २ बर्ष अघि
सर्लाहीको हरिपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान ५० वर्षका राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो। जेठ २२ गते...
Comment

Liked by: