साउन यता १७ गैंडा मरे
nepalnews.com
. १ घण्टा अघि
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन्। साउन यता...
Comment
Liked by: