स्याङ्जाका स्थानीय तहले १ अर्बभन्दा बढी अनुदान पाउने
newsofnepal.com
. १ घण्टा अघि
स्याङ्जा। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८३-८४ का लागि संघबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानबारे सिफारिस गरेको छ । स्याङ्जाका ११ स्थानीय तह...
Comment
Liked by: