अब एक्लै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न पाइने, सात पर्यटकलाई एउटा गाइड अनिवार्य
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा ठूलो हेरफेर गरेको छ । अध्यागमन विभागले चैत ८ गते विभागीय निर्णय गर्दै...
Comment
Liked by: