कालोपुलमा २६ तोला सुन चोरी गर्ने दुई जना पक्राउ, खुकुरी र तरबार पनि बरामद
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौं महानगरपालिका-५, कालोपुलस्थित एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका-२ घर भएका २३...
Comment
Liked by: