‘अश्लील’ गीतका कारण नोरा फतेहीलाई भारतबाट निकाला गर्न माग, गृहमन्त्रालयमा उजुरी
ratopati.com
. ४ घण्टा अघि
नयाँ दिल्ली । क्यानडाली मुलकी बलिउड अभिनेत्री नोरा फतेही यतिबेला गम्भीर कानुनी र सामाजिक संकटमा फसेकी छन्। कन्नड फिल्म ‘केडी : द डेभिल’ को ‘सरके चुनर तेरी सरके’ बोलको गीतलाई लिएर सुरु भएको विवादले ...
Comment
Liked by: