कलाकारहरूको नाम गोप्य राख्दै 'बाः एक योद्धा' को छायांकन सुरू
setopati.com
. ४ घण्टा अघि
फिल्म 'बाः एक योद्धा' निर्माण हुने भएको छ। फिल्मको सोमबारबाट औपचारिक रूपमा छायांकन सुरू गरिएको हो। काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै...
Comment
Liked by: