फिल्म निर्देशनमा संगीतकार लम्सालको डेब्यू, ‘बा : एक योद्धा’ को छायांकन सुरु
onlinekhabar.com
. ४ घण्टा अघि
काठमाडौं । चर्चित संगीतकार हरि लम्सालले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको पटकथा लेखन र निर्देशन रहने फिल्म ‘बा : एक योद्धा’ को छायांकन सोमबारदेखि सुरु भएको छ । पशुपतिनाथ मन्दिरमा शुभसा...
Comment
Liked by: