धादिङसहित सात जिल्लामा सवारी दुर्घटना, सातजनाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकिराखेको ना ६ ख ३१०६ नम्बरको ट्रकमा आइतबार राति बा ७२ प ६९४...
Comment
Liked by: