आईपीओमा १० कित्ते नीति हटाउने धितोपत्र बोर्डको तयारी !
arthasarokar.com
. १ बर्ष अघि
काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने तयारी गरेको छ । बोर्डले साधारण सेयर बाँडफाँड गर्दा न्यूनतम १० कित्ता सेयर पार्नुपर्ने नीति हटाउने तयारी गरेको हो ।
Comment

Liked by: