राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्यो : अध्यक्ष तुलाधर
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय समाधान गर्दै तत्काल स्थगित भएका लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको छ ।
Comment
Liked by: