नेप्से ५ अङ्कले बढ्यो, १५ अर्ब ७८ करोड बराबरको कारोबार
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो । यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९...
Comment
Liked by: