चितवनमा दुर्घटना- एक जनाको मृत्यु
setopati.com
. १ घण्टा अघि
चितवनमा तेल ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ। रत्ननगर-९ निपनीस्थित पूर्व-पश्चिम राजमार्गमा भरतपुरतर्फ आउँदै गरेको ट्यांकरले भित्री सडकबाट निस्किएको स्कुटरलाई ठक्कर दिएको थियो...
Comment
Liked by: