चितवनमा २ मोटरसाइकल र स्कुटरलाई ट्यांकरले दियो ठक्कर, १ महिलाको मृत्यु
nepalpress.com
. १ घण्टा अघि
चितवन । पूर्वी चितवनको रत्ननगर ९ मा डिजेल लोड भएको ट्याङ्करले दुई मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकललाई ठक्कर दिँदा एक जनाको ज्यानको ज्यान गएको छ । आज दिउँसो रत्ननगर ९ निपनी चोक स्थितमा खैरहनीबाट...
Comment
Liked by: