गण्डकी प्रदेश सरकारद्वारा ७ सय किलोमिटर सडक कालोपत्रे
ratopati.com
. १ बर्ष अघि
पोखरा । गण्डकी प्रदेश सरकारले संघीयतामा गएपछि हालसम्म १३ सय भन्दा बढी सडक स्तरोन्नति गरेको छ । ६ वर्षको अवधिमा १ हजार ३ सय २ सडक स्तरोन्नति र ८१ वटा सडक पुल निर्माण गरिएको पूर्वाधार विकास निर्देशना...
Comment

Liked by: