अञ्जन श्रेष्ठ समूहद्वारा एफएनसीसीआई पदाधिकारी घोषणा, चार उपाध्यक्ष उम्मेदवारको नाम सार्वजनिक
nepalviews.com
. १३ दिन अघि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ । घोषणाअनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका ...
Comment
Liked by: