ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु
lokaantar.com
. १३ दिन अघि
चितवनको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी छिन् । जिल्ला प्रहरी कार्यालय...
Comment
Liked by: