लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
लेबनान। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले...
Comment
Liked by: