विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सांसद पारसमणि गेलालले उदयपुरको जोगिदहमा प्रस्तावित विमानस्थल निर्माणका क्रममा भएको रुख कटानबारे छानबिनको माग गरेका छन् ।उनले अर्थसमितिकाे छलफलमा बोल्दै १ अर्बको लागतमा बन्ने विमानस्थलका ...
Comment
Liked by: