विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
gorkhapatraonline.com
. १ घण्टा अघि
काठमाडौँ, वैशाख २९ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्...
सम्बन्धित विषयहरू
Comment
Liked by: