मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ नष्ट
thahakhabar.com
. ३ बर्ष अघि
काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट अवैध मदिरा ...
Comment

Liked by: