गाँजासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे थाई नागरिक
barnanmedia.com
. २ घण्टा अघि
साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ...
Comment
Liked by: