विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक समातिए
onlinekhabar.com
. १ घण्टा अघि
९ चैत, काठमाडौं । प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय...
Comment
Liked by: