अनधिकृत रूपमा डम्प गरेर राखिएका ५५ टिप ढुङ्गा बरामद
gorkhapatraonline.com
. १ घण्टा अघि
नवलपुरको मध्यविन्दु नगरपालिकाले अनधिकृत रूपमा डम्प गरेर राखिएका करिब ५५ टिप ट्याक्टर बराबरको ढुङ्गा सोमबार बरामद गरेको छ । सार्वजनिक सम्पत्ति अन्तर्गत नदी तथा खोला संरक्षणका लागि अवैध ढुङ्गा डम्पि...
Comment
Liked by: