केन्द्रीय कारागारबाट भागेका कैदी सिरहाबाट पक्राउ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
गत भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका-७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन्...
Comment
Liked by: