अस्पताल निर्माणमा ढिलाइपछि मेयरद्वारा ठेकेदारको गाडी नियन्त्रणमा
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन आधारभूत अस्पताल भवनको काम लामो समयदेखि अलपत्र परेपछि मेयर विमला राईले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएकी छन्। निर्माण कम्पनीले सम्झौताअनुसार काम न...
Comment
Liked by: