पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना
ratopati.com
. ३ घण्टा अघि
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रसाद जोशीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको हो।...
Comment
Liked by: