यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
neplays.com
. १ घण्टा अघि
काठमाडौँ । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ । मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो । न...
Comment
Liked by: