दुई तिहाइको सरकारसँग संवाद गर्न निजी क्षेत्र एक ढिक्का हुन आवश्यक : अध्यक्ष ढकाल
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बन्न लागेको दुई तिहाइको शक्तिशाली सरकारसँग आफ्ना माग र एजेन्डा स्थापित गर्न निजी क्षेत्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् ...
Comment
Liked by: