बजेट क्यालेन्डरअनुसारै १५ चैतभित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। सबै विषयगत मन्त्रालयले यही १५ चैतभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ। प्रतिनिधि...
Comment
Liked by: