पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपा...
Comment
Liked by: