मोटरसाइकल चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
barnanmedia.com
. २ घण्टा अघि
काठमाण्डु महानगरपालिका–१६ बाईपासबाट सोमबार चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा नुवाकोटको ककनी गाउँपालिका–१ घर भई हाल काठमाण्डुको लोलाङ बस्ने २० ...
Comment
Liked by: