दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। चैत १२ गते दिनको ४ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको प्रवक्ता मनिष झा...
Comment
Liked by: