केन्द्रीय कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ
nepalnews.com
. १ घण्टा अघि
सिरहा। गत २३ र २४ भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका ७‚ मेरवाका ३८ वर्षीय अञ्जनी कुशवा...
Comment
Liked by: