तिलकसिंह पेलाकाे आवाजमा आयाे ‘देउसरा आईगै’
shilapatra.com
. २ महीना अघि
गायक तथा संगीतकार तिलकसिंह पेलाकाे आवाजमा नयाँ गीत सार्वजनिक भएकाे छ । मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बाेलकाे गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएकाे हाे । गीतका...
Comment

Liked by: