मध्य पृतनापति ट्रफी चनवनलाई
newsofnepal.com
. ५९ मिनेट अघि
हेटौंडा । मध्य पृतनापति ट्रफी प्रतियोगिताको उपाधि ७ नम्बर वाहिनी चनवनले जितेको छ । फुटबल, भलिबल, तेक्वान्दो र एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर वाहिनी समग्र च्याम्पियन बन्न सफल भएको हो ।...
Comment
Liked by: