दशैंअघि नै १५औं महाधिवेशन गर्ने तयारीमा कांग्रेस, आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका ल्याउने
lokaantar.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ...
Comment
Liked by: