मधेशी दलित शून्य हुँदा करिब ५ प्रतिशत जनसंख्या प्रतिनिधित्वविहीन
nepalviews.com
. १ घण्टा अघि
नवगठित प्रतिनिधिसभामा करिब ५ प्रतिशत जनसंख्या भएको ‘मधेशी दलित’ समुदाय प्रतिनिधित्वविहीन भएको छ । २०६३ को अन्तरिम व्यवस्थापिका संसद्यता २० वर्षमा पहिलोपटक प्रतिनिधित्वविहीन भएको हो । पहिलो संविधान...
Comment
Liked by: