डोटीमा बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
shilapatra.com
. १ घण्टा अघि
डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श– ३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया...
Comment
Liked by: