कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने ...
Comment
Liked by: